याङनामKhpb5uܩtid ECc piiYyDm[ܫbinjrܘ Qq
| याङनाम | |
|---|---|
| — गाउँ विकास समिति — | |
याङनाम |
|
| देश | |
| अञ्चल | मेची अञ्चल |
| जिल्ला | पाँचथर |
| जनसङ्ख्या (1991) | |
| - जम्मा | २,६५८ |
| समय क्षेत्र | नेपालको प्रमाणिक समय (युटिसी+५:४५) |
याङनाम नेपालको मेची अञ्चलको पाँचथर जिल्लाको एक गाँउ विकास समिति हो। याङ्नाम गा, बि, स, भारापा, एक्तिन,सिदिन र नाँगीनगा, गा, बि, स, संग सिमाना जोडीएकोछ । यो गा, बि, स,मा अत्याधिक लिम्बु समुदायको बसोबास छ भने अन्य जातिहरू जस्तै छेत्री, बाहुन, कामी, दमाइ, सार्कीहरूको पनि बसोबास रहेको छ । यस गा, बि, स, एक प्रकारले भन्ने हो भने बहु-जातिय, बहु-सांस्कृतिकले भएरिएको एउटा सुन्दर गाउँ हो भनेर परिचय दिन सकिन्छ ।यो गाउँ पाँचथर जिल्लाको सदरमुकाम फिदिम देखी जम्मा ४ कोषको दुरिमा छ । [१]
जनसङ्ख्या[सम्पादन गर्ने]
नेपालको सन् २००१को जनगणना अनुसार
| |||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत[सम्पादन गर्ने]
- ↑ http://panchtharuk.com/articles/38-vdc-yangnam/181-vdc-yangnam
बाह्य सूत्र[सम्पादन गर्ने]
पाँचथर यूके
| नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |