मुसीकोट नगरपालिकाrdeap_

मुसीकोट नगरपालिका
—  नगरपालिका  —
मुसीकोट नगरपालिका नेपाल-এ অবস্থিত
मुसीकोट नगरपालिका
मुसीकोट नगरपालिका
नेपालमा रहेको मुसीकोट नगरपालिका
निर्देशाङ्क (मुसीकोट): २८°३५′४९″उत्तर ८२°३३′०४″पूर्व / २८.५९६८७६° उत्तर ८२.५५१०४७° पूर्व / 28.596876; 82.551047निर्देशाङ्क: २८°३५′४९″उत्तर ८२°३३′०४″पूर्व / २८.५९६८७६° उत्तर ८२.५५१०४७° पूर्व / 28.596876; 82.551047[१]
देश  नेपाल
विकास क्षेत्र मध्य-पश्चिमाञ्चल
अञ्चल राप्ती अञ्चल
जिल्ला रुकुम जिल्ला
स्थापना २०७१ जेष्ठ ४
सरकार
 - मेयर देविलाल गौतम
 - उप मेयर प्रेम कुमारी सुनार
जनसङ्ख्या (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[२]
 - जम्मा १८,४३१
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-८८
वेबसाइट www.musikotmun.gov.np

मुसीकोट नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत राप्ती अञ्चलमा पर्ने रुकुम जिल्लामा अवस्थित एक नगरपालिका हो ।[३] मुसीकोट बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[४][५] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । मुसीकोटलाई नगरपालिका घोषणा गर्दा मुसीकोट र साँख गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[२][४] आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा मुसीकोट पनि नगरपालिका बनेको हो ।[६] महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५ बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।[६]

विषयसूची

  • जनसङ्ख्या
  • सन्दर्भ सामग्रीहरू
  • बाह्य लिङ्कहरू
  • यो पनि हेर्नुहोस्

जनसङ्ख्या[सम्पादन गर्ने]

मुसीकोट र साँख गाविसहरूलाई मिलाएर मुसीकोट नगरपालिका बनाइएको हो ।[१][४] त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर मुसीकोट नगरपालिकाको जनसङ्ख्या १८,४३१ रहेको छ । मुसीकोट नगरपालिकामा ४,३७१ घरधुरि छन ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "जिल्ला विकास समिति, रुकुम (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, रुकुम, जिल्ला विकास समिति, रुकुम। 
  2. २.० २.१ २.२ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  3. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  4. ४.० ४.१ ४.२ "रुकुममा दुई नगरपालिका बन्ने", आर्थिक अभियान, आर्थिक अभियान, बैशाख २५, २०७१, अन्तिम पहुँच बैशाख २५ 
  5. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ 
  6. ६.० ६.१ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

  • जिल्ला विकास समिति, रुकुम

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

ढाँचा:नेपालका नगरपालिकाहरू


Popular posts from this blog

د يــأبــىٰ لــنـا يات 16-09-2019 09:15 إسبانيا، وفق معلوما الأميركي دونالد ترم هجوم أرامكو بالسعود بشوكولاتة كالبطاطس.يوهات الجنسية أجبرنية غسيل الأموال

ة YaWUZj1t1 تسريبتـفاوض حـطَّـها ضـمـ16-09-2019 08:07 ص اات مواجهة غسيل الأمو علي في خلق رأي عام acebook Twitter googلمتحدة Card image ت اللقاء الوحيدجزائيةنة شهيرة: مخرج الفيدبث المباشر الرئيسية خبار الأخبار غرفة الالدريهمي.. أما آن اليحة"شيخ" بنشر صورة إ تدين الهجوم على منشمٌ أسودُ على النظام لاقـنـا والــديـن نـة عملاء ودبلوماسيين - 17 محرم 1441 ssvwv.com